Picture News

स्वायत्त मधेसविरुद्ध तराईका आदीवासी र थारु समुदाय
काठमाडौं। स्वायत्त मधेश प्रदेशको विरोध गर्दै आएका तराईका आदीबासी, थारु लगायतका समुदायले आज पनि आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी राखेका छन्। थारु कल्याणकारी सभाले नेतृत्व गरेको विरोध कार्यक्रममा उनीहरुले तीनकुनेबाट विरोध जुलुश सहित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर पुगी संविधान सभा घेराउ गर्नेछन्। अहिले केही बेरमा राजधानीको तीनकुने, मीनभवनमा विरोध सभा गरिने र त्यहाँबाट जुलुश नयाँ बानेश्वर आउने जानकारी थारु कल्याणकारी सभाका महासचिव राजकुमार लेखीले जानकारी दिनुभयो

Online tv and program


Watch online Nepali and Indian TV on internet instantly . Watch your favorite Nepali and Hindi TV program

Nepali news

अर्को बिधेयक ल्याउने सहमति

मधेसवादी दलहरुको भावना अनुसार अर्को बिधेयक ल्याउन तीन प्रमुख दल र मधेसवादी दलहरुले सहमति जनाएका छन् ।तीन प्रमुख दल र मधेसवादी दलहरुको छलफलले मधेसवादी मागलाई सम्वोधन गर्न अर्को पूरक बिधेयक ल्याउने निर्णय गरेको छ । सात दलको असार २० गतेको सहमतिको आधारमा सरकारले २१

 
हिन्दी बोलेर मातृभक्ति हु“दैन’: झा

काठमाडौं, एमालेका प्रमुख सचेतक रामचन्द्र झाले आफ्नो भाषालाई माया नगर्नेहरूले 'एक मधेस प्रदेश' को माग गरिरहेको बताएका छन् ।एमाले सिन्धुली-काठमाडौं सर्म्पर्क मञ्चले सिन्धुली-१ बाट निर्वाचित सभासदको सम्मानमा आयोजना गरेको कार्यक्रममा शनिबार भने- 'मधेसवादी दलका ६४ सभासदले हिन्दी 

 
एएनए सम्मेलनमा कविता वाचनमा प्रथम भए गौतम दाहाल
बाल्टिमोर, अमेरिका २६ औं एएनए सम्मेलन उद्घाटनको पर्ूव सन्ध्यामा यहाँ एक साहित्यिक कार्यक्रम सम्पन्न भएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले बिहीवार साँझ सम्मेलन स्थलमा आयोजना गरेको यो कार्यक्रममा प्रतियोगितात्मक अप्रतियोगितात्मक कविता वाचन केही कृति विमोचन
 
नारायणहिटीभित्र माओवादी बन्ने होड
गणतन्त्र कार्यान्वयन भएपछि नारायणहिटी दरबारभित्र माओवादी मौलाएको छ। कुनै बेला माओवादीका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई माओवादी सदस्यता दिन सकिने भनाइ सार्वजनिक गर्नुभएको एकदुई महिना नबित्दै नारायणहिटीभित्र माओवादी हावी भएको छ। तर, प्रचण्डले भने जसरी होइन
 
२६ जना कसका कस्ता?
अन्तरिम संविधानको व्यवस्थाअनुसार तर लामो प्रतीक्षापछि मनोनीत भएका २६ जना सभासद्का अनुहारहरु अहिले चर्चामा छन्। संविधानअनुसार समाजका विशिष्ट र दलित जनजातिबाट मनोनीत गरिने भनिएको यो प्रावधान पूरा गर्नेमा चाहिं एउटा दल नेपाली कांग्रेस मात्र देखियो। कांग्रेसको भागमा परेका ५ जनामध्ये
 
संयुक्त नेपाली मोर्चा, युरोपको दोश्रो अधिवेसन सम्पन्न, नयां नेतृत्वको चयन
वामपन्थी, देशभक्त तथा प्रगतिशिल प्रवासी नेपालीहरु एउटै छातामूनि गोलबद्ध होऔं, नयां नेपाल निर्माणको राजनैतिक तथा आर्थिक क्रान्तिमा सहभागी बनौं भन्ने नारामा युरोपका विभिन्न देशमा वामपन्थी, प्रगतिशिल तथा देशभक्त नेपालीहरुद्धारा स्थापित संगठनहरुको छाता संगठनको रुपमा रहेको संयुक्त नेपाली मोर्चा, यूरोपको दोश्रो केन्द्रिय अधिवेसन 
 
२६ औं एएनए भेलाको सम्पर्ूण्ा तयारी पुरा
गौतम दाहाल - बाल्टिमोर,अमेरिका एशोसियसन अफ नेपलिज इन अमेरिका एएनएको २६ औं वाषिर्क भेलाको सम्पर्ूण्ा तयारी अन्तिम चरणमा पुगेको हरेक वर्षजस्तै यस वर्षपनि जुलाई चार तारिखबाट औपचारिक आरम्भ हुने भेलालाई सम्मेलनको रुपमा सम्पन्न गर्ने तयारी भईरहेको आयोजक एएनएका आयोजकहरुले जानकारी दिएका
 
मधेश एक प्रदेश स्विकारिन्न: झलनाथ

मधेशी जनअधिकार फोरमसँग दुई पक्षीय वार्ता हुनु अघि एमाले महासचिव झलनाथ खनालले पत्रकार सम्मेलन आयोजना गरी एक मधेश एक प्रदेश कुनै हालतमा स्विकार्न नसकिने कुरा दोहोर्‍याएका छन् ।एमाले महासचिव झलनाथ खनालले मधेशवादी दलहरुको एक मधेश एक प्रदेशको मागलाई आफ्नो पार्टीले कुनै

 

English news

Terai parties will suffer major set back if they oppose bill: UML gen secy
CPN (UML) General Secretary Jhala Nath Khanal, Sunday, cautioned the Terai-based parties that they would "suffer a major set back" if they continue to oppose the supplementary bill the Seven Party Alliance (SPA) has decided to table for amending the constitution. He added that
 
Indigenous Tharus continue protest against 'one Madhes' demand